top of page

Heading 1

Heading 5
Heading 6

गे धर्ती आमाकोष सँस्थाद्वारा अग्नी पिडितलाई थप सहयोग प्रदानचाँगे धर्ती आमाकोष सँस्थाद्वारा अग्नी पिडितलाई थप सहयोग प्रदान /

96266841_877843846068382_273554152496719

 २०७७ जेष्ठ ३१ गते,२०७७ बैसाक १७ गतेको, प्रकृतिक प्रकोप – आगोलागिले घर तथा सम्पूर्ण धनमाल गुमाउन पुगेका आठअराई त्रीवेणी गाउँपालिका ०४, (साबिका चाँगे ०८) सोबुवा निवासी अग्नी पिडित श्री बुद्दीमान तामाङको परिवारलाई चाँगे धर्ती आमाकोष सँस्था चाँगेले थप नगद सहयोग रू. २२,८००.०० (बाइस हजार अठ सय रूपैयाँ मात्र) २०७७ जेठ २९ गतेको दिन एक कार्यक्रम आयोजना गरी प्रदान गरेको छ ।निज पिडितलाइ संस्थाको तर्फबाट प्रारम्भिक सहयेग रू.१०,०००.०० बराबरको नगद तथा जिन्सी २०७७ बैशाक २९ प्रदान गरिएके थियो । पिडितको अर्थिक अवस्था ज्यादै नाजुक रहकोले निजलाई थप सहयेगको जरूरत महसुस गरि थप रकम संकलन अभियान चालु गरी सहयेग संकलन गरिएको थियो ।

 

सँस्थाको सचिब बिष्णु कुमारी साँवाको संयेजकत्वमा सञ्चालित कार्यक्रममा अठराई त्रिवेणि गाउँपालीका वाडा नं. ४ वडाको कार्यवाहक अध्यक्ष श्री आईन्द्रहाङ लिम्बु, सचिव कृष्ण सुवेदी, जि.स.स.स. गैरिमामा लिम्बु, सरस्वती अधारभूत विधालयको प्र.अ. जय कुमार साँवा लगायतका अतिथी तथा समाजसेवीहरूको उपस्थिती रहेको थियो ।थप सहयोग रकम संस्थाको हङकङ शाखाको अगुवाइमा निम्न मनकारी दाताहरूबाट संकलन गरिएको जानकारी हङकङ शाखा अध्यक्ष भद्रकला अङबुहाङ राईले जानकारी दिनुभएको छ ।१) चिना वनेम HK $११५ .००२) भद्रकला आङ्बुहाङ राई HK $२००.००३) जापान सम्बाहाम्फे HK $११५.००४) दुर्गा आङबुहाङ HK $११० .००५) सेबित्रा आङबुहाङ HK $१२० .००६) बिष्णु आङबुहाङ HK $११० .००७) अरुणा आङबुहाङ HK $२०५ .००८) ससिकला आङबुहाङ HK $११० .००९) सुशिला आङबुहाङ HK $१२३.००१०) दिलकुमारि पाङ्मा HK $१२०.००११) बिबेक आङबुहाङ HK $१०५.००१२) अबिनास आङबुहाङ. HK $१०५ .००जम्मा: HK$ १,५३८ (नेपाली रूपैंया २२,८००.००)राहत प्रदान पश्चात लाभान्वित ब्यक्ति तथा उपस्थित अतिथीहरूले पिडितलाई गरिएको थप सहयोग तथा अन्य नियमित कार्यक्रमहरूको लागि चाँगे धर्ती आमा कोष संस्था, संस्थाको हङकङ शाखा तथा सम्पूर्ण मनकारी दाताहरू प्रति हार्दिक धन्यवाद प्रदान गर्नु भएको थियो ।

 

चाँगे धर्ती आमा कोष संस्था चाँगे, साविक चाँगे गा.वि.स.मा जन्मी देश विदेश तथा गाउँमा हाल बसेबास गरिरहनुभएका मनकारी दाताहरूको सहयेगमा सञ्चालित नाफा रहित सेवामुलक संस्था हो । संस्थाले आफ्नो स्थापनाकाल वि.सं. २०७१ साल देखि नै अफ्नो कार्यक्षेत्रमा रहेका विरामी, विपन्न, प्रकितिक प्रकोप पिडतहरूलाई सहयोग पुर्याउनका साथै नियमित रूपमा जेष्ठ नागरिक अमा बुबा सम्मान कार्यक्रम संञ्चालन गरिरहेको छ । हाल संस्थाले त्रिवेणि गाउँपालीकासँग सहकार्य गदै विभिन्न जनचेतना मुलक कार्यक्रमहरू समेत गरिरहेको छ ।

प्रभात किरणको ‘सुइखुरे’ को बिक्रिवाट प्राप्त हुने रकमधर्तीआमाकोषलाई ।
suikhure.jpg

कोपनहेगन, डेनमार्क ।

 

चाँगे धर्तीआमाकोषका अन्तराष्ट्रिय सल्लाहकार प्रभात किरणको कथा संग्रह ‘सुइखुरे’ कोपनहेगनमा एक भव्य कार्यक्रमका विच डेनमार्कका लागि नेपाली राजदुत महामहिम युवनाथ लम्सालको हातवाट  लोकार्पण भएको छ । २०६ औं भानु जयन्ती समारोहको को विशेष अवसर पारेर अन्तराष्ट्रिय नेपाली साहित्य समाज डेनमार्क च्याप्टरको आयोजनामा आयोजित ऊक्त कार्यक्रम  विभिन्न सर्जकहरुले साहित्य वाचनको अलावा पुस्तकमाथि समिक्षा गर्नु भएको थियो ।

सामाजिक आर्थिक राजनैतिक विषय बस्तुमा आधारित रहेर कलम  चलाई रहेका यो  कथासंग्रह सुइखुरेमा  ६२ लघूकथाहरु संग्रहित छन । समकालिन साहित्य प्रतिष्ठान वेलायतले प्रकाशन गरेको ऊक्त कृतीको बिक्रिवाट संकलित रकम धर्ती आमाकोषको छात्रवृती कोषमा दिने कुरा कथाकारले वताएका छन ।

किशोर आङ्बुहङ्ज्यु ले जापन बाट ताप्लेजुङ दोभान अग्नी पिडितहरुका लागि राहत सङ्कलन गरी पठाउनु भएको सहयोग बारे जानकारी ।

" सुमधुर साङ्गीतिक सौगात २०१७ हङकङ "

आर्थिक अभावमा छट्पटाइ रहेका बिरामी हरुको उपचारर्थ सहयोग गर्ने मुल उदेश्यको साथ "चागे धर्ती आमाकोष सस्था- हङकङ "को आयोजकत्वमा 'सुमधुर साङ्गितिक सौगात २०१७ "  गत 26 नोभेम्बर  2017 को दिन यउमातेइ कम्युनिटी हलमा अत्यन्तै सौहार्दपुर्ण र भब्यताको साथ सम्पन्न भएको थियो।चागे धर्ती आमाकोस सस्था हङकङ समितिका अध्यक्ष भद्रकला आङ्बुहाङ राईको सभापतित्व एब संयोजकत्वमा सम्पन्न  उक्त साङ्गितिक साझमा ख्याति प्राप्त रास्ट्रीय स्तरका नेपाली गायक - संगीतकार, गायिका, नायीका लगायतका कलाकारहरुको उपस्तिथि रहेको थियो ।
     निस्वार्थ समाज सेवाको पाटोमा सस्थाले लिएको उद्देश्य अनुरुप सस्थाको आधार क्षेत्र र नेपालको बिभिन्न भुगोलका अनेकन पिडा र अभावमा छट्पट्टाइ रहेका नेपालीहरुलाई आर्थिक तथा भौतिक सहयोग गर्न चागे धर्ती आमाकोश सस्था हङकङ समितीले निरन्तर रुपमा विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।गत बर्षको  " सुमधुर साङ्गितिक सौगात २०१६" मार्फत संकलित करिब रु ९ लाख  रकम विभिन्न बिरामी तथा पीडितहरुलाइ प्रदान   गरिएको थियो । यस बर्षको कार्यक्रमबाट झन्डै ५ लाख बराबर रकम विभिन्न बिरामी तथा पीडितहरुलाई बितरण गरिएको छ जस्को पुर्ण विवरण निम्न अनुसार रहेको जानकारी गराइन्छ ।
१. बिमला लिम्बू ( हाडजोर्नी सम्बन्धि समस्या ) रु २, १०००० / दुई लाख दस हजार 
२. पुर्ण गुरुङ ( मृगौला पिडित) रु २,००,०००/ दुई लाख
३. चन्चाला तामाङ ( न्युरोफाइब्रोमा ट्युमर पीडित ) रु २०,००० / बीस हजार 
४. स्व मंगली माया रामदाम ( क्रिया खर्च सहयोग  ) रु १०,०००/ दस हजार
५. रुपेश श्रेष्ठ  रु १०,००० / दस हजार 
६. अन्य बिरामीहरु लाई रु ३०,०००/ तीस हजार
            "आर्थिक अभावमा छट्पट्टाइ रहेका बिरामिहरुको पुनर्जीवनको निम्ति " भन्ने मुल नाराको साथ सम्पन्न कार्यक्रमलाई सफल बनाउनको निम्ति हामीलाई प्रत्यक्ष- अप्रत्यक्ष सहयोग गर्नु हुने सम्पुर्ण सहयोगीहरु, सम्पुर्ण हङकङ बासी दाजुभाइ दिदीबहिनीहरु , प्रायोजक, अथितीज्युहरु, कलाकार, मिडिया, स्वयंसेवक, दर्सक- श्रोता, चागे धर्तीआमाकोश सस्थाको सम्पुर्ण टिम लगायत सबैमा एक मुस्ट धन्यवाद तथा आभार प्रकट गर्दछौ । साथै नेपाल बाट बरिस्ठ पत्रकार तथा समाजसेबी राजाराम फुयाल ज्यु, लोकप्रिय मिडिया पार्ट्नर HK Darpan, हाम्रो निम्तो स्विकार गरि पाल्नु हुने रास्ट्रीय कलाकारहरु सम्भुजित बास्कोटा, केकि अधिकारी, केन्जल मेहर श्रेष्ठ, सेर बहादुर गुरुङ  र प्रकृति थलङ सबै प्रती कृतज्ञ छौ । कार्यक्रमको दौरानमा कुनै कमि कमजोरीहरु भए यहाँ हरु समक्ष हामी अन्तर हिर्दय देखिनै क्षमा चाहन्छौ । हार्दिक धन्यवाद; !
- भद्रकला आङ्बुहाङ
चागे धर्तीआमाकोश सस्था हङकङ अध्यक्ष

बिरामी पिडित (भीमप्रसाद) यासेली योङहाङ सहयोग वितरण

चागे धर्तीआमा कोष सस्था, हङकङको नियमित सामाजसेवाको अभियान अन्तर्गत यस पटक पान्थर जिल्ला याङवरक गाउ पालिका वाड नम्बर ६, मा जन्मनु भएका प्रसिध्द मुन्धुमबिद, याक्थुङ कलाकार भाषिक तथा सास्कृतिक अभियन्ता श्री भिमप्रसाद (यासेली) योङहाङ, जो विगत १६ बर्षदेखि दिर्घ रोगी भई उपचारत हुदाँहुदै अहिले आएर संक्रमण भई मृगौला, फोक्सो, ब्रेन र मुटुमा समेत गम्भीर समस्या देखिएकाले थप उपचार गर्न लाग्ने आर्थिक रकमको मात्रा ठुलो भएको र निजको आर्थिक स्थितिले धान्न नसक्ने अवस्था भएकोले उहाँको उपचारार्थ सहयोगको निम्ती अनुरोध भई आएको हुदा उहाँको जीवन रक्षाको लागि सबैले सकेको सहयोग गरौँ भनी अघि बढाईएको अभियानको निम्ती हङकङ निवासी मनकारी दाताहरुबाट उठेको जम्मा रकम रु १,७८,१०० ( अक्षरुपी एक लाख अठहत्तर हजार एक सय रुपैया ) समाज सेवी तथा मिडियाकर्मी , हाङ चेम्जोङ ज्यू मार्फत निज बिरामीलाई हस्तान्तरण गरि सकिएको जानकारी गरिन्छ ! यो सहकार्यको निम्ती हाङ चेम्जोङ ज्यूलाई पनि हार्दिक धन्यबाद प्रकट गर्दछौ ! बिशेस: बिरामी भिम प्रसाद ( यासेली) योङ्हाङ को निम्ती सहयोग गर्नु हुने समस्त महान दाताहरूमा हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछौ। 

# जम्मा हङकङ डलर $10,150

# जम्मा नेपाली रु १,७८,१०० ( अक्षरुपी एक लाख अठहत्तर हजार एक सय रुपैया )

- चागे धर्ती आमाकोश हङकङ समिती

348935752_767460301749975_743231949945338308_n.jpg
349087822_936681960931641_7133582822470225477_n.jpg
349116375_560013589539353_7010237695149950192_n.jpg
348859149_976688020002272_5225036070753614453_n.jpg
348918435_797477251911755_8631666657413515136_n.jpg
349605841_213489991544393_21087401294694904_n.jpg
349001679_257830246915635_7562913606485401717_n.jpg
खोटाङ दिक्तेल निवासी रमेश नेपाली सहयोग बितरण

चाँगे धर्तीआमाकोष सस्थाको नियमित सामाजिक अभियान अन्तरगत यस पटक जिल्ला खोटाङ, दिक्तेल लिच्कीराम्चे गाउपालिका निबासी बर्ष २८ को रमेश नेपाली जो मृगौला पिडितभै उपचार गरिरहनु भएको छ उहाँको आर्थिक अवस्था मजबुत नभएको कारण उपचारामा कठिनाई रहेको र हाम्रो सस्थामा आर्थिक सहयोगको माग गरि पठाउनु भएकोले चागे धर्तिआमकोस शस्थाको अकाउन्ट बाट नेपाली दशाहजार र हङकङ बासि नेपाली दाजु-भाइ, दिदिबहिनिहरूबाट केहि रकम संकलन गरि पठाईएको छ । साथै उक्त रकम सम्बन्धित बिरामीले प्राप्त गरि सकेको सम्पुर्ण सहयोगी दाताहरुमा जानकारी गर्दछौ । बिरामी मृगौला पिडित रमेश नेपालीलाई सहयोग गर्नुहुने सम्पुर्ण दाताहरुमा हाम्रो सस्थाको तर्फबाट हिर्दयबाटै हार्दिक धन्यवाद सस्था-आभार प्रकट गर्दै बिरामी रमेश नेपालीको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ !

सहयोगी दाता महानुभाबहरुको नामावली तपशिल बमोजिम रहेको छ !

( note : Amount in HKD )

१)मधु चोङ्ग्बाङ्ग (माता)१०२

२)कुमारी लाबुङ्ग १५१

३)दुर्गा आन्ग्बुहांग २००

४)सेबित्रा आन्ग्बुहांग २००

५)अरुणा आन्ग्बुहांग २०१

६) दिल कुमारी पान्ग्मा वानेम २०५

७)नेत्रपल राइ ५००

८)जापान सम्बाम्फे २०५

९)इन्द्र लक्सम २००

१०)चीना वनेम २०५

११)भिम तुम्बाम्फे १००

१२) भद्रकला आङबुहाङ राई ३००

१३) चाँगे धर्तीआमाकोष सस्था हङकङ ५८१

जम्मा हङकङ डलर $ ३१५०

(जम्मा नेपाली रु ५४,३४०)

- चाँगे धर्तीआमाकोष सस्था हङकङ समिती

349116375_560013589539353_7010237695149950192_n.jpg
WhatsApp Image 2023-06-20 at 09.53.28.jpeg
जितमाया वानेम सहयोग बितरण

"भजन गाउने ओठहरू भन्दा सहयोग गर्ने हातहरूनै महान हुन्छन" भन्ने महान सोचलाई आत्मासाथ गर्दै, चाँगे धर्तीआमा कोष हङकङ संस्थाको नियमित सामाजिक अभियान अन्तर्गत यो पटक जिल्ला संखुवासभा, चैनपुर गाउपालिका वाड न ४ निवासी बिरामी जितमाया वनेमलाई हाम्रो सस्थाको अभियान मार्फत उहाको उपचारको निम्ती आर्थिक सहयोग गर्नु हुने मनकारी दाताहरूको नामावली र सहयोग बिबरण निम्न अनुसार रहेको छ !

1. चाँगे धर्ती आमा कोष हङकङ बाट $578 ( रु दश हजार )

2. इन्द्र कुमारी वनेम $200

3. दिलकुमारी पाङमा वनेम $200

4. सान्ता वनेम $111

5. भद्रकला आङबुहाङ राई $400

6. आशा थलङ $500

7. बिक्रम चाम्लीङ $1,000

8. चन्दा लिम्बू र सुजाता जिमी $300

9. कबिता वनेम $255

10. बिस्नु लाबुङ $151

11. कला लिम्बू $300

12. बसन्ती वनेम $210

13. इस्वर प्रशाद दुलाल $500

14. बिल्ला वनेम $300

15. सिता वनेम $205

16. राजु राई रू1436

17. शान्त केरूङ $300

18. भद्र गबुजा $305

19. अविनाश आङबुहाङ $100

20. मिना कंलिइजम $200

21. दुर्गा आङबुहाङ $200

22. TB याक्खा $505

23. सेर बहादुर लक्सम $300

- जम्मा हङकङ डलर = 7120

जम्म्मा रू 1,23,180 ( एक लाख तेईस हजार एक सय असी रुपैयाँ )

#अन्य सहयोग नेपाल र मलेसिया बाट

------------------------

334219282_214574454438075_3368707698357071752_n.jpg
देश कुमार चाम्जोङ सायोग बितरण

चागेधर्ती आमाकोष हङकङ सस्थाको नियमित समाजिक अभियान अन्तर्गत यो पटक पाचथर जिल्ला फाल्गुनन्द गाउँपालिका वाड नं. 5 फाक्तेप नागेम्बा निवासी बर्ष 30 को किड्नी पिडित देश कुमार चेम्जोङ्, जो हाल काठमाडौं अस्पतालमा डाइलासिस गराई रहनु भएको छ र किड्नी ट्रान्सफरको लागी आर्थिक सहयोग गरी दिनु भन्ने अनुरोध भई आएकोले हाम्रो शस्थाले हङ्कङ बासी आमा बुवा दाजु भाइ दिदी बहिनिहरुबाट सहयोग रकम सङ्कलन गरी संकलित रकम आजनै देश कुमार चेम्जोङ्लाई पठाईएको ब्यहोरा जानकारी गराउन चाहन्छौ साथै उहाको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै हाम्रो अभियानमा प्रत्यक्ष- अप्रत्यक्ष सहयोग पुर्याउनु हुने सबैमा हार्दिक आभार प्रकट गर्न चाहान्छौ !

- चागे धर्ती आमाकोश हङ्कङ समिती

1)भद्रकला आङबुहाङ राई $400

2)लिला पाङमा $300

3)दुर्गा आङबुहाङ $200

4) रिता पाङमा $100

5)रजिन वनेम $500

6)होमा लिबाङ $300

7)चिना वनेम $205

8)सोफिया आङबुहाङ $ 201

9)आराती लिम्बु $120

10)लेम कुमारी गुरुङ $ 210

11)कला गुरुङ $200

12)उर्मिला राई $200

13)दिल माया थापा $120

14)बिना कुमारी मल्ल $120

15)अरूना आङबुहाङ $200

16) सेबित्रा आङबुहाङ $200

17)कुमारी लाबुङ $201

18)मनिता थक्लुङ $205

19)दिलकुमारी पाङमा वनेम$305

20)रोसन वनेम $200

21)चन्द्रकला खापुङ (लिबाङ)$120

22)रिखी चोङबाङ $151

23)जोन चोङबाङ $155

24)इन्दिरा कन्दङवा $202

25) पुजा लिम्बु $200

26)मधु चोङ्बाङ $105

27)ईन्द्र कुमारी वनेम्. $200

28)शान्ता केरुङ $295

जम्मा संकलित रकम H.K.$5915

नेपाली एक लाख पाच सय पचास रुपया ! (१००५५०)

329295798_1003286177742773_2673566751412827749_n.jpg
349116375_560013589539353_7010237695149950192_n.jpg
मृगौला पिडित देवी माया तामाङ  सहयोग बितरण

चागेधर्ती आमाकोष हङ्कङ् सस्थाको नियमित समाजिक अभियान अन्तर्गत यो पटक जिल्ला- नुवाकोट, दुप्चेम्धर गाऊ पालिका निवासी राम बहादुर तामाङ्की छोरी बिरामी मृगौला पिडित ४२ बर्षीय देबिमाया तामाङ, जो हाल काठमाडौं स्थित नेपाल मेडिकल कलेजमा डाइलासिस गराई रहनु भएको छ र हाम्रो सस्थामा सहयोगको लागी अनुरोध भई आएकोले हामिले यसपली तिहारमा देउशी-भैलो कार्यक्रमबाट सङ्कालीत रकम बाट HKD $900 (रु १५००० ) उल्लेखित मृगौला पीडित देबीमाया तामाङ लाई उहाको उपचारमा सहयोग पुगोस भन्ने उद्देस्यको साथ सहयोग गरिएको जानकारीका साथ बिरामी देबीमाया तामाङको सिघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछौ ! हाम्रो अभियानमा प्रत्यक्ष- अप्रत्यक्ष सहयोग पुर्याउनु हुने सबैमा आभार प्रकट गर्न चाहान्छौ !

- चागे धर्ती आमाकोश हङ्कङ समिती

312976346_5888310837914650_4530540792548152951_n.jpg
313918290_5888282847917449_4309617260633566907_n.jpg
धरान  फोहोर  मैला उठाउने सहयोसहयोग अबियान मा डस्बिन सहयोग  बितरण....

चाँगे धर्ती आमाकोष सस्था हङकङको अभियान मार्फत धरानको ढुकढुकी, सरल, सदगी र इमानदार ब्याक्तीत्व, सच्चा सपुत तथा लोकप्रीय मेयर हर्क साम्पाङको हरेक सृजनशील र रचनात्मक कर्मलाई नैतिक समर्थन गर्दै हाम्रो सानो साथ- सहयोग स्वरूप , बिशेसत: धरानमा फोहोर मैला ब्यबस्थापनमा सघाऊ पुगोस भन्ने मुख्य उदेश्यको साथ जम्मा(21)एकाईस वटा डस्ट बिन खरिद गरी हस्तान्तरण गरेका छौ ! मेयर हर्क सम्पाङ ज्युको हरेक अभियान र सृजनशील कर्ममा हाम्रो बलियो समर्थन र साथ सदैब रहने प्रतिबद्दता समेत ब्यक्त गर्न चाहन्छौ ! उल्लेखित सहयोग अभियानमा सहभागी भएर अमुल्य सहयोग गर्नु हुने हाल हङकङ निवासी आदरणीय दाता महानुभावहरूको बिबरण तपशिल बमोजिम रहेको छ ।

1)दुर्गा आङ्बुहाङ (वनेम) घरान 8 , हाल हङकङ $212

2)मेनुका चोङवाङ (वनेम ) , हाल हङकङ $250

3) बिमल राई, काठमान्डौ हाल हङकङ $150

4)दिल माया लिम्बु , हाल हङकङ $212

5)भद्रकला आङ्बुहाङ राई, ताप्लेजुङ हाल हङकङ $500

6)सेबित्रा आङ्बुहाङ धरान 19 , हाल हङकङ $212

7)प्रेमकुमार चोङ्बाङ धरान 19 , हाल हङकङ $215

8)अरूना आङ्बुहाङ , ताप्लेजुङ हाल हङकङ $212

9)मदु चोङ्बाङ धरान 16 हाल हङकङ $220

10)किस्मती थोप्रा धरान 19 हाल हङकङ $212

11)सारदा याक्सो लालितपुर 7 हाल हङकङ $202

12) जोन चोङ्बाङ धरान 19 हाल हङकङ $212

13)रन बहादुर गुरुङ पोखरा हाल हङकङ $212

14)समिक्षा सङ्योक्पा,धरान 12 चतरा लाइन, हङकङ $200

15)मिना कङ्ली इजम, धरान चौकिबारी हाल हङकङ $200

16)चीना वानेम, सङ्खुवासभा मैदाने हाल हङकङ $215

17)मनिता थक्लुङ , इटहरी हाल हङकङ $215

18,असली मेनेङबो, धरान हाल हङकङ $ 200

19,दुर्गा वनेम लाबुङ धरान 8 , हाल हङकङ $300

जम्मा हङकङ डलर $ 4351

जम्म नेपाली रूपैयाँ ७२,००० ( बहत्तर हजार

 पुर्ण बहादुर नेपाली सहयोग  बितरण

चागेधर्ती आमाकोष हङ्कङ् समितीले समाजिक अभियान अन्तर्गत यो पटक पाथिभरा याङवरक गाउ पालिका वाड नं ३ तिरिङ्गे ताप्लेजुङ निबासी मान बहादुर नेपालीको छोरा ६४ बर्षिय , पुर्ण बहादुर नेपालीको पित्त थैली र कलेजोमा क्यान्सर भएकोले उपचारमा सहयोग गरी पाउ भनि हाम्रो समितीमा निबेदन आएको र चागे धर्ती आमाकोस हङ्कङ्ले बिरामी पिडित पुण बहादुर नेपालिको उपचारमा केही सहयोग पुगोस भन्ने उद्देस्यको साथ आफ्नै टिम बाट रकम सङ्कलन गरी बिरामी पिडित पूर्ण बहादुर नेपालिको सिघ्र स्वास्थ्य लाभको कामना सहित आज बिरामिको बैंक खातामा नेपाली जम्मा रु ३७३५० सन्कलन गरि पठाई सकिएको जानकारी गर्दछौ !

- रकम प्रदान गर्नु हुने दाताहरुको नामावाली निम्न अनुसार रहेको छ !

1) दुर्गा आङ्बुहाङ (वनेम) $200

2)अरुणा आङ्बुहाङ् $205

3)भद्रकला अङ्बुहाङ रई $300

4) चन्द्रा (सेबित्रा )आङ्बुहाङ $ 150

5)मनिता थक्लुङ $305

6) चीना वनेम $305

7) शस्थाको कोस बाट $500

8)मनी वनेम $200

9) नेवा मनिक $85

जम्मा हङकङ डलर $2250

नेपाली रु ३७३५० ( *१६.६०)

- चागे धर्ती आमाकोश हङ्कङ समिती

चागेधर्ती आमाकोष हङ्कङ् समितीले समाजिक अभियान अन्तर्गत यो पटक पाथिभरा याङवरक गाउ पालिका वाड नं ३ तिरिङ्गे ताप्लेजुङ निबासी मान बहादुर नेपालीको छोरा ६४ बर्षिय , पुर्ण बहादुर नेपालीको पित्त थैली र कलेजोमा क्यान्सर भएकोले उपचारमा सहयोग गरी पाउ भनि हाम्रो समितीमा निबेदन आएको र चागे धर्ती आमाकोस हङ्कङ्ले बिरामी पिडित पुण बहादुर नेपालिको उपचारमा केही सहयोग पुगोस भन्ने उद्देस्यको साथ आफ्नै टिम बाट रकम सङ्कलन गरी बिरामी पिडित पूर्ण बहादुर नेपालिको सिघ्र स्वास्थ्य लाभको कामना सहित आज बिरामिको बैंक खातामा नेपाली जम्मा रु ३७३५० सन्कलन गरि पठाई सकिएको जानकारी गर्दछौ !

- रकम प्रदान गर्नु हुने दाताहरुको नामावाली निम्न अनुसार रहेको छ !

1) दुर्गा आङ्बुहाङ (वनेम) $200

2)अरुणा आङ्बुहाङ् $205

3)भद्रकला अङ्बुहाङ रई $300

4) चन्द्रा (सेबित्रा )आङ्बुहाङ $ 150

5)मनिता थक्लुङ $305

6) चीना वनेम $305

7) शस्थाको कोस बाट $500

8)मनी वनेम $200

9) नेवा मनिक $85

जम्मा हङकङ डलर $2250

नेपाली रु ३७३५० ( *१६.६०)

- चागे धर्ती आमाकोश हङ्कङ समिती

293259058_5546595335419537_8554854679331994084_n.jpg
293346699_5546595232086214_944314873914232787_n.jpg
सर्मिया राई सहयोग  बितरण

अनन्त चागे धर्तिआमाकोश हङ्कङ समितिले समाजिक अभियान अन्तर्गत यो पटक मैवाखोला गाउँपालिका वाडनम्बर दुई लेक्वा ताप्लेजुङ निवासी जयकला वनेम र गनेस राईको छोरी बर्ष अठारकी सर्मिया राई हाल बिराटनगर नोबेल हस्पिटलमा आन्द्रामा घाउ तथा टिउमर भएकोले नोबेल अस्पताल बिराटनगरमा उपचार गराई रहनुभएको र थप उपचारमा रकमको अभाबको कारण अगाडी बढाउन समस्या भएको भनि हाम्रो सस्थामा अनुरोध भई आएको र चागे धर्ती आमाकोस हङ्कङ्ले बिरामी सर्मिया राइको उपचारमा केही सहयोग पुगोस भन्ने उद्देस्यको साथ हङ्कङ बासी नेपाली दाजु भाइ दिदी बहिनीहरू बाट रकम सङ्कलन गरि जम्मा रकम HKD 14,229 नेपाली रु.दुइ लाख चैातिशहजार आठ सय (2,34800)गएको मिती 23 May 2022 कादिन बिरामी सर्मिया राइको हातैमा दिएको फोटो हरु प्राप्त हुनाअएको छ। बिरामी पीडित सर्मिया राइ चाडै जाती हुन भन्ने प्रार्थना सहित शिग्र स्वास्थलाबको कामना गर्दै उहाको उपचारको लागी सयोग गर्नु हुने सम्पूर्णमा एक मुस्ट धन्यबाद र नेपालामा यो रकमलाई बिरामिको हात लागाइ हामिलाई सहयोग हुने तिल प्रसाद वनेम र ईन्द्रमाया आङ्बुहाङ ज्युलाई हाम्रो टिमको तर्फ बाट धेरै धेरै धन्यबाद !

सहयोग रकम प्रदान गर्नुहुने सहयोगी दाताहरुको नामावाली र रकम बिबरण निम्न बमोजिम रहेको छ क्रमस -

1) भद्रकला आङ्बुहाङ (राइ)$250

2)दुर्गा आङ्बुहाङ (वनेम)$200

3)जापान सम्बाम्फे $202

4) राधा तेम्बे $105

5) रिखी चोङ्बाङ $105

6) जोन चोङ्बाङ $105

7)नर्बदा वनेम ( तेम्बे)$105

8)अदल सिङ तेम्बे $105

9) दुर्गा वनेम $202

10)दिल माया लुङ्फुङवा $ 201

11)दिल कुमारी पाङ्मा वानेम् $305

12)पखेरे तेज लिम्बु $300

13)मनी कुमार वानेम $505

14) अरुणा आङ्बुहङ $152

15)लीला लिम्बु थक्लुङ $300

16)भागवती काम्फे $200

17)राना निशु $101

18)माया थापा $101

19)नरेन लिम्बु $101

20)चन्दा लिम्बु $ 101

21)रिना गुरुङ $101

22)किस्मती थोप्रा $102

23)ईन्द्र कुमारी वनेम् $200

24) चेत बहादुर गुरुङ $ 200

25)आश्मा वनेम् $101

26)मेनुका चोङ्बाङ् $305

27) सेबित्रा आङ्बुहाङ् $150

28)बिष्णु लाबुङ $150

29) नन्द माया $102

30) मेक्स राइ $150

31)मदु चोङ्बाङ् $150

32)निता चोङ्बाङ् $150

33)कुमारी लाबुङ् $201

34)श्रीजना आङ्बुहाङ $200

35)तारा लिम्बु $150

36)रजिन वनेम $ 500

37)सारदा याक्सो $ 121

38)सिलु गुरुङ $105

39)मनिता थक्लुङ $305

40)मौसम इम्बुङ $200

41)सिता हुक्पाचोङ्बाङ $200

42) रबिना लिम्बु $200

43)भरत लिम्बु नेयङ $150

44)सिद्दिमान वनेम् $500

45) रिना गुरुङ् $200

46)इस्वर प्रसाद दुलाल्$200

47)चन्द्रकला वनेम् $300

48) रिता पाङ्मा $ 105

49)कबिता वनेम् $505

50)चन्चला वनेम् $205

51) सन्च वनेम् $ 215

52)बिक्रम ताम्लिङ्$300

53)आशा थलङ् $250

54)आशा लिम्बु थापा $300

55) रुद्र फोम्बो $110

56)मान बहादुर थोप्रा$ 500

57)लीला पाङ्ग्मा $200

58)नारद लाबुङ $500

59) देब तेम्बे $500

60) तेज वनेम् $500

61)भरत वनेम $500

62) जिमी फुल माया &200

63) नेवा मनिक &200

जम्मा हङकङ डलर &14,229

(चौध हजार दुई सय उनन्तीस डलर )

- चागे धर्ती आमाकोश हङ्कङ समिती

 

 

 

 

283871388_5409058559173216_7945296926614604462_n.jpg
283588911_5409058595839879_4591481891050063927_n.jpg

अर्पण लिम्बु हुक्पाचोङ्ग्बाङ्ग सहयोग अबियान...

सामाजिक सेवा र सहयोगको अभियानहरु अगाडि बढाउने क्रममा चागे धर्ती आमाकोष सस्था हङकङले यसपटक जिल्ला ताप्लेजुङ, आठराई त्रीबेणी गाउ पालिका वाड नं ४ सोबुवा ताप्लेजुङ निवासी बुबा सन्दिप हुक्पा चोङवाङ र आमा चन्द्रकला वनेमको ४ बर्षीय छोरा अर्पण लिम्बूलाई Neuroblastoma Cancer Stage (iv ) भई हाल बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा उपचारको क्रममा रहेको र लामो समय सम्मको उपचारको दौरन र धेरै खर्च लाग्ने भएको कारण निज बिरामीको आर्थीक अवस्थाले थेग्न जटिल भई हाम्रो संस्था चागे धर्तीआमा कोष सस्था हङकङ समितीलाई अस्पतालको कागजातहरू सहित सहयोगको लागी निबेदन अनुरोध भई आएकोले, नानी अर्पण लिम्बुको लागि सकेको सहयोग हङकङबासी नेपाली दाजुभाई दिदीबहिनीहरु बाट संकलन गरी बिरामीलाई उपचारमा सहयोग पुर्याउने उदेस्यको साथ सहयोग संकलन अभियान अगाडि बढाएका थियौ, यस् महान कार्यमा हामी सग हातेमालो गर्दै सहयोग अभियानमा जोडीएर सहयोग गर्नु हुने सम्पुर्ण महान दाताहरू, वनेम परिवार हङ्कङ मार्फत सहयोग गर्नु हुने समस्त दाताहरू एब अभियानलाई अघि बढाउन अहोरात्र खटेर लागि पर्ने समितीका जिम्मेवार पदाधिकारी संयमसेवक ज्यु हरू सबैमा एक मुस्ट हार्दिक आभार तथा धन्यवाद प्रकट गर्दछौ ! सङ्कलित रकमलाई बिरामी पीडित निज अर्पण लिम्बुको बुवाको हात लगाई सकिएको ब्याहोरा जानकारी गराउदै , सहयोग हस्तान्तरण गर्न भुमिका खेल्नु हुने समाजसेबी बहिनी इन्द्रमाया आङ्बुहाङलाई पनि हाम्रो सस्थाको तर्फ बाट हार्दिक धन्यवाद दिन चाहन्छौ ! बिरामी बाबु अर्पण लिम्बूको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै , सम्पुर्ण महान दाताहरू र सहयोग बिबरण तपशिल बमोजिम रहेको ब्याहोरा जानकारी गराउदछौ :

1)भद्रकला आङ्बुहाङ राइ $500

2)पिङ्की साम्यङ्खाम (लिम्बु )$1000

3) खर्का तिगेला लिम्बु -सोमा लिम्बु$501

4) कला याक्मादेन लिम्बु $210

5) निसु राना $151

6) थापा माया $ 115

7) सोम टुङ्हाङ लिम्बु$300

बिक्रम ताम्लिङ$200

9) सोदेम्बा लिम्बु पूर्णबहादुर $500

10) मधु चोङ्बाङ $200

11) आस्मा वनेम 105

12) कबिता वनेम $255

13) अम्बिका केदेम $251

14) देस माया लङवा $101

15) तेजी लङवा 101

16) पूजा थेबे$110

17) आयान चिनानि $501

18) सन्तकुमार वनेम -मेनुका चोङ्बाङ1001

19) सरस्ती वनेम $509

20) लीहाङ आङ्बुहाङ$300

21) श्रीजना आङ्बुहाङ (सोबुवा)$305

22) तुल्शी इेमेहाङ $200

23) शान्ती निङ्लेखु$105

24) पूर्णकुमारी थलङ् $200

25)मनकुमारी थापा थापा$120

26) लाबुङ ठुलि सुमी $101

27) माङ्धाने काइली(सोबुवा)$250

28) बिष्णु गुरुङ $100

29) काइली लुङ्फुङ्वा $150

30) ऐस्वर्या आङ्बुहङ (सोबुवा)$200

31) चन्दा लिम्बु $115

32) अबिनाश आङ्बुहाङ $205

33) सुकु नाल्बो (एअन्जलिक हेऐर & बिउटी सेलुन) $500

34) थापा कुमारी $101

35) चन्दा थापा $115

36) सशिकला आङ्बुहङ $300

37) लोम कुमारी गुरुङ$205

38) कला गुरुङ$205

39) मधु माया लिम्बु$210

40) टिका देवी राई 200

41) फोम्बो सपना पाङ्मा $500

43) मल्ल बिना कुमारी$100

44) थापा दिल माया $100

45) सबिता फेम्बो$200

46) आरती मादेन $200

47) जिमी फ़ुल माया $200

48)सिता माखिम$200

49)सन्च वनेम$200

50) राधा तेम्बे$221

51) मनि कुमार वनेम$501

52) मुना मादेन $150

53) चन्द्रकला वनेम $200

53) अरुणा आङ्बुहाङ$210

54) भगवति काम्फे $200

55) नबीन लिम्बु $200

56) ललिता लिम्बु 200

56) तारा लिम्बु$200

56) याम बहादुर लिम्बु$200

57) हिमाल लिम्बु$200

58) पद्म्मा लिम्बु$200

59) अन्जु लिम्बु $100

60) नम्द कुमारी सिङ्घक$300

61) मन कुमारी साबा$151

62) अनुजा साबा $151

63) कुमारी लाबुङ$205

64) सनु लाबुन $105

65) सेबित्रा आङ्बुहाङ$200

66) चन्चला वनेम $121

67) सिता वनेम $100

68) पदमा हुम्पाचोङबाङ्ग$220

69)सिता हुम्पाचोङबाङ्ग$100

70) जेसिका हुम्पाचोङबाङ्ग$100

71) प्रेम हुम्पाचोङबाङ्ग200

72) प्रेचना हुम्पाचोङबाङ्ग$170

73) मेरिना हुम्पाचोङबाङ्ग$100

74)नारायण गुरुङ$200

75) चन्द्रकला हुक्पाचोङ्बाङ $100

76) बेलु पुन$200

77) सोभा देवान$205

78) सेर बहादुर लक्सम $500

79) बिमला वनेम $220

80) देबिकला सम्बाम्फे $205

81) कल्पना देवान$205

82) माया श्रेङ्चोङ्बाङ $100

83) दिलकुमारि पाङ्मा$200

84) रजनि राई आङ्बुहाङ$200

85) पदम आङ्बुहाङ $201

86) दिलमाया हुक्पाचोङ्बाङ$500

87) वनेम समाज हङ्कङ $6000

88)हेमचन्द्र आङ्बुहङ $201

89) बेल प्रसाद आङ्बुहाङ $201

90) आशा फागोचोङ्बह्ग( थापा )$300

91)तेज सिङ्घक $300

92)बसन्ती वनेम $120

93)लता वनेम $120

# Total HKD $ 27,481

# जम्मा नेपाली रु ४,७८,१७० ( अक्षरुपी चार लाख अठहत्तर हजार एक सय सत्तरी रुपैया )

- चागे धर्तीआमा कोष सस्था हङकङ समिती

image.png

 क्यान्सर पिडित बबिता राइ माझि...

चागे धर्ती आमाकोष सस्था हङकङले यसपटक मोरङ जिल्ला, पथरी सानीस्सरे नगरपालिका वाड न. ७ निबासि श्री दिलकुमार माझीको श्रीमती बबिता राइ (माझी) जो लामो समय देखी क्यान्सर् पीडित भएकोले पूर्वाञ्चल क्यान्सर हस्पिटल बिर्तामोड झापामा उपचार गराइरहनु भएको र निजको आर्थिक अवस्था अत्यन्तै नाजुक भएकोले खर्च धान्नु गाह्रो परेको भनी हाम्रो शस्थामा सहयोगको निम्ती निबेदन सहित अनुरोध भई आएकोले चागेधर्ती आमाकोस शास्थाको आफ्नो कोषबाट र हङकङबासी दाजु भाई तथा दिदि बहिनिहरुबाट केही रकम सङ्कलन गरि एक मुस्ट हङ्कङ् डलर $2, 874 / जम्मा नेपाली पचास हजार (रु ५०, ०००) समाजसेबी सोभा आङ्बुहाङ मार्फत क्यान्सर पीडित बबिता राइ माझिलाई हस्तान्तरण गरिसकेको जानकारी गराउदछौ ! आफ्नो अत्यन्तै ब्यस्तताको बाबजुत पनि आफ्नो केही महत्वपुर्ण समय निकाली बिरामीको हात सम्म रकम पुर्याइ हामीलाई सहयोग गर्नुहुने समाजसेबी सोमा देबी आङ्बुहाङ ज्युलाई हार्दिक धन्यवाद प्रकट गर्न चाहन्छौ साथै हामीहरु सम्पूर्ण टिमको तर्फबाट बिरामीको सिघ्र स्वास्थ्य लाभको कामना गार्दै क्यान्सर पीडित बबिता राइ (माझी)को उपचारको लागि सहयोग गर्नुहुने सम्पुर्ण दाताहरुलाई हार्दिक आभार तथा धन्यवाद टक्र्याउदै, सायोगी दताहरुको बिबरण निम्न बमोजिम रहेको समेत जानकारी गराउदछौ !

१)चागेधर्ति आमाकोस हङ्कङ $575

२)सागरमाथा फाइन्नेस $516

3)दुर्गा आङ्बुहाङ (वनेम )$200

4)) अरुणा आङ्बुहाङ $210

5)चन्द्रा आङ्बुवाङ $300

6)प्रिचाना हुक्पाचोङबाङ्$120

7)सुमित्रा उपाध्य $55

8)चीना वानेम् $205

9)कुमारि लाबुङ $201

10)दिलकुमारि पाङ्मा ( वानेम ) $200

11)भद्रकला आङ्बुहाङ राइ $301

- चागे धर्तीआमा कोष सस्था हङकङ समिती

चागे धर्ती आमाकोष सस्था हङकङले यसपटक ताप्लेजुङ् पाथिभरा याङवरक गाउपालिका 1 निबाशि c कारण सिकिस्त बिरामि भऐकोले काठमाडौं KMC अस्पतालमा उपचार गराइरहनु भएको र निजको आर्थिक अवस्था अत्यन्तै नाजुक भएकोले खर्च धान्नु गाह्रो परेको भनी हाम्रो शस्थामा सहयोगको निम्ती ईन्द्र माया आङ्बुहाङ बाट अनुरोध भई आएकोले चागेधर्ती आमाकोस शास्थाको कोष र देउशी भैलो खेलेर उठेको रकम $571 नेपाली दस हजार र हङकङबासी दाजु भाई तथा दिदि बहिनिहरुबाट केही रकम सङ्कलन गरि एक मुस्ट $1750 हङ्कङ् डलर नेपाली तीसहजार सातसय बिरामी पीडित राजेन्द्र खतिवडा बिरामीकै बैंक खातामा मिती 22/12/2023 मा लगाइ लगाइसकेको जानकारी सहित हामीहरु सम्पूर्ण टिमको तर्फबाट बिरामी पीडित राजेन्द्र खतिवडाको सिघ्र स्वास्थ्य लाभको कामना गार्दै उपचारको लागि सहयोग गर्नुहुने सम्पुर्ण दाताहरुलाई हार्दिक आभार तथा धन्यवाद टक्र्याउदै, सायोगी दताहरुको बिबरण निम्न बमोजिम रहेको समेत जानकारी गराउदछौ !

1)चागेधर्ति आमाकोस हङ्कङ $571

2)मदु चोङ्बाङ $105

3)दुर्गा आङ्बुहाङ (वनेम ) $201

4)) अरुणा आङ्बुहाङ $111

5)चन्द्रा आङ्बुवाङ $150

6))कुमारि लाबुङ $205

7)दिलकुमारि पाङ्मा ( वानेम ) $101

8)भद्रकला आङ्बुहाङ राइ $200

9) नेवा मनिक। $106

Total = $1750

- चागे धर्तीआमा कोष सस्था हङकङ सम

चाँगे धर्ती आमाको संस्थाद्वारा मिति २०८० साल  पुष १५ गतेको दिन त्रिवेणी गाउँपालिका वार्ड नं ५ निवासी लेखबहादुर रामदाम (मङ्गलको) सुदाई खर्च नेपाली ५००० निजको परिवारलाई प्रदान गरिएको|

bottom of page