top of page
यो कोरोनाले गर्दा बेलायत देखि नेपालै आइपूगेपनी मेरो जन्मघर नेसूम पूग्न सकेकोछूइन आफन्त छरछीमेकलाइ भेटने रहर पूरा हूनसकेकोछै न अब योही भीडीयो हेरेर चीत बूजाउनू पर्ला, यो भीडीतोको पात्र हरूले धेरैले यो सन्सार बाट बीदा लीएर गैसक्नूभो तर यो भीडीयोमा उनीहरूको सम्जना अमरछ , यो गीत भीडीयो बनाउनूको मेरो मूख्य उदेस्यनै योहीथीयो , धन्यबाद खगेन्द्र यक्सो भाइ र सम्पूण यूनीटलाइ जस्ले सोर सङ्गीत भरी भीडीयोमा अभिनय गरेर मेरो भावना लाई जीबन्त दीनूभो । By Krishna Chmaling Rai
मेरो प्यारी दीदी ससीकला राई घर गाउ बाट सानोई उमेरमा बेपत्ता भए पछी हाम्रो घरमा रुवाबासी भयो सर परीवार सोकमा डूबीउ . मेरो बाबा छोरी फर्केर आउला भनेर जीबनभर कूर्दा कूर्दा परलोक हूनूभो . मेरी नब् बे बर्सका बिर्दा आमा छोरी फर्केर आउने बाटो हेर्दै जीवनको अन्तीम सास फेर्दै हूनूहून्छ . यो सत्य घटनामा आधारीत कथा लाई जस्ताको तस्तै तपाईं हरूको सामू प्रस्तूत गरेकोछु . समय हुदा हेरीदीनूहोला सेर गरीदीनूहोला ताकी मेरो दिदीको कान सम्म यो सन्देस पूग्नसकोस मेरो आमाको अन्तीम इच्छा पूराहोस . धन्यबात
by Krishna Chamling


“प्रबासी मायालु”मिठो गीत पस्कनु भएकोमा गीतकार होमा पाहिम (आङ्बुहाङ)ज्युलाई धेरै धेरै बधाइ साथै यहाँको शब्द रचनाले धेरै भदा धेरै दर्शक श्रो ताको मनमा बस्न सफल बनोस शुभकामनाछ/
- Bhadrakala Anhbuhang Rai

bottom of page
