top of page

About Us

Change dharti ama kosh logo.png

Change, Taplejung, Nepal

changge logo.jpg

Change Society Hong Kong

चाँगे धर्ति आमकोश निस्वार्थ सहयोगको भवनाले खोलिएको सामाजिक शस्था हो |

Change Dharti Ama Kosh is a social organization opened by the spirit of selfless support.

चाँगे धर्ती आमाकोश सस्था बिशुद्ध समाज सेवाको भावले स्थापित  गैर-नाफामुलक, गैर- राजनैतिक, गैरसरकारी  तथा सेवामुलक एक बैधानिक सस्था हो । बि. स. २०७१ मा औपचारिक रुपमा स्थापित यो सस्थाले जि.प्र.का. ताप्लेजुङ र समाज कल्याण परिषदमा दर्ता भई पान नम्बर तथा आयकर छुटको प्रमाणपत्र समेत प्राप्त गरि सकेको छ । समावेशिता, निस्पक्षता, बिस्वस्नियता र पारदर्शिता यो सस्थाको मुल मन्त्र हो । महिलाहरू मात्र मुख्य कार्य समितीमा रहने यो सस्था बिशेशत: महिला दिदि- बहिनीहरू द्वारा संचालित सस्था हो । साबिक चाँगे गाबिस  हाल आठराई त्रीबेणी गा.पा. वाड न. ४ र ५ यो सस्थाको मुख्य कार्य क्षेत्र र प्राथमिकता हो । यो सस्थाको मुख्य आर्थिक स्रोत गाउँ घरलाई अत्यन्तै माया गर्नु हुने देश-बिदेशमा रहनु हुने शुभ-चिन्तक मनकारी दाताहरूको सर-सहयोग र दान हो । वृद्ध बुवा- आमाको सेवा र सम्मान गर्ने मुल र आधारभुत उद्देश्यको साथ स्थापित यो सस्थाले असाहय, रोगी, घाइते, प्राकृतिक प्रकोप, आगोलागी र मरिमराऊ जस्ता बिपद र समस्यामा सामाजिक , आर्थिक र भौतीक सहयोगहरू पुर्याउदै आएको छ । यसको अलवा यो सस्थाले एउटा छुट्टै छात्रवृत्ति कोषको स्थापना गरी शिक्षा क्षेत्रमा समेत योगदान पुर्याउदै आएको छ। सस्थालाई सक्रिय, ब्यापक र प्रभाकारी बनाई राख्न अनि लक्ष्य र उदेश्य अनुरुप स्थायीत्व कायम गराउन आधार सल्लाहकार समिति, देश बिदेशमा रहेका उप समितीहरू र सपोर्ट टिमहरूको भुमिका अहम् रहेको छ 

Change Society UK

IMG-7399_edited.jpg

TEAM

Bharat Chudal.jpg

Founder

WhatsApp Image 2020-09-04 at 13.47.07.jp
Khadga Jang Angbuhang.jpg

Chief Executive Officer (CEO)

Lead Advisor

Bharat Chudal

Bhadrakala Angbuhang Rai

Khadgajang Angbuhang

  • Facebook
  • YouTube
  • Instagram
Lokendra Angbuhang.jpg
Prabhat Kiran.jpg
IMG-7962_edited.jpg

Chief Financial Executive

Lokendra Angbuhang

Renuka Anchongbo.jpg

International Advisor

Prabhat Kiran

Abeenash Angbuhang.jpg

Communication Advisor

Krishna Chamling

IMG-8005.JPG

Cooperation Advisor

Renuka Anchangbo

Youth Advisor

Abeenash Angbuhang

Website Team

Chandra Angbuhang, Bimala Limbu, Tara Wanem, Homa Pahim, Bhadrakala Angbuhang Rai and Durga Angbuhang

आधार समिति मेम्बर हरु

IMG-7399_edited.jpg

१. अध्यक्ष : विमला लिम्वू
२. उपाध्यक्ष : रमला लिम्वू
३. सचिव :कृष्णकला लिम्वू
४. सह सचिव : विमला गौतम
५. कोषाध्यक्ष : सकिला लिम्वू
६. सह कोषाध्यक्ष :मनिषा लिम्वू
७. सदस्य :विष्णुमाया तामाङ
८. सदस्य : देवकला प्रसाई
९. सदस्य : नरमाया लिम्वू
१०.सदस्य : विष्णु कुमारी लिम्वू
११. सदस्य: निर्मला निरौला
१२. सदस्य: पु्र्णा हुक्पा चोङवाङ
१३. सदस्य: भिष्मा देवी निरौला
१४. सदस्य: पूजा लिम्वू
१५. सदस्य: रेखा लिम्वू

1. Chairman: Vimala Limbu

2. Vice President: Ramla Limbu

3. Secretary: Krishnakala Limbu

4. Joint Secretary: Vimala Gotam

5. Treasurer: Sakila Limtu

6. Co - Treasurer: Manisha Limdu

7. Member: Vishnumaya Tamad

8  Member: Devakala Prasai

9. Member: Naramaya Limbu

10. Member: Vishnu Kumari Limbu

11. Member: Nirmala Niraula

12. Member: Pune Hukpa Chodwad

13. Member: Bhishma Devi Nirola

14. Member: Pooja Limbu

15. Member: Rekha Limbu 

I'm a paragraph. Click here to add your own text and edit me. It's easy.

पहिलो आमा सम्मान २०७२ कहाँ कहाँ भएको थियो : शोभा बम्जन

चाँगे धर्ती आमाकोष सँस्थाको पहिलो कार्यक्रम “आमा सम्मान कार्यक्रम २०७२” मा हरतरहबाट सहयोग पुर्याउनु हुने सम्पुर्णमा चाँगे धर्ती आमाकोष सँस्था हार्दिक हार्दिक हार्दिक धन्यबाद टक्राउँदछ ।

सर्वप्रथम चाँगे गा०बि०स० मा जन्मनुहुने, देश बिदेशमा रहनुहुने सम्पुर्ण सहयोगी दाताहरुमा एकमुष्ठ सलाम !!!
चाँगे गा०बि०स० भरिका आमाहरुको पहिलो सामुहिक सम्मान कार्यक्रम सफल बनाउन निम्न केन्द्रहरुमा सहयोग गर्नुहुने

  1.  तिर्पुरेस्वर तिलबारी केन्द्र : भवन तथा आवश्यक फर्निचर उपलब्ध गराइदिनु हुने यस बिद्यालयका प्र०अ० बलभद्र कडेल, कार्यक्रम सन्चालन गरिदिनु हुने गणेश कार्कीढोली, मिलन सेरेस्ठ, फारम सँकलन गर्न सहयोग गर्नुहुने दिप सेन्दाङ, रितिका लिम्बु

  2. चाँगे उ०मा०बि० चाँगे केन्द्र : भवन, फर्निचर, साउन्ड सिस्टम, क्यामेरा उपलब्ध गराइदिनु हुने यस बिद्यालयका प्र०अ० गणेश बहादुर आङबुहाङ, कार्यक्रम सन्चालन गरिदिनुहुने तेज कुमार आङबुहाङ तथा देबि बराल, स्टेज बनाउन सहयोग गरिदिनु हुने ज्वालामुखी आमा समुह चाँगे ३ का कोषाधछ्य ग्यानिता लिम्बु, सचिब तारा निरौला, चाँगे ३ निबासी टङक आङबुहाङ, राजन निरौला, साउन्ड सिस्टम चार्ज गराइदिनुहुने ढुङगेसाँगु १ का यामनाथ भट्टराइ, चार्ज गर्न लान र ल्याउन सहयोग गर्नुहुने चाँगे ३ का राम कुमार दर्जी, फारम सङकलन गर्न सहयोग गर्नुहुने चाँगे ५ निबासि यमुना वनेम, टिकी साँबा, खीमा आङबुहाङ, पिताम्बर निरौला, चेतन प्रसाई, लुङधारा आमा समुह चाँगे ३, सल बहादुर नेपाली चाँगे ३, आमाहरुलाई मनोरन्जन दिलाउन न्रित्य प्रस्तुत गरि सहयोग गरिदिनु हुने सयपत्रि आमा समुह चाँगे ६, आँपपानी युवा क्लव चाँगे ५, नमुना महिला बिकास चाँगे ५, कार्यक्रममा फोटो खिची सहयोग गरिदिनु हुने चाँगे उ०मा०बि०का सर सुमन कुमार गच्छदार ।

  3. गोर्जा केन्द्र : कार्यक्रम स्थल (घर) उपलब्ध गराइदिनु हुने चाँगे ६ गोर्जा निबासी बिस्णु कुमारी तामाङ, कार्यक्रम सन्चालन गरिदिनु हुने प्रकाश ओली, स्टेज तथा सम्पुर्ण कार्यक्रममा सहयोग गर्नुहुने कुम्भकर्ण आमा समुहका छलीमाया तामाङ, फुलमाया तामाङ, निङलमु शेर्पा, लक्ची शेर्पा, डाफ्टी शेर्पा, चाँगे ६ का कमल प्रसाद तामाङ

  4.  ओख्रे केन्द्र : कार्यक्रमको लागि घर उपलब्ध गराइदिनु हुने पद्मा लिम्बू, कार्यक्रमका सम्पुर्ण सजावट तथा आवश्यक सामाग्री उपलब्ध गर्न सहयोग गर्नुहुने डम्बर बहादुर लिम्बू, देउ बहादुर तामाङ, देउमान लिम्बू, राजकुमार श्रेष्ठ, पुन्य प्रसादश्रेष्ठ, सुबिनहाङ लिम्बू, घनेन्द्र कुमार लिम्बू, नगेन्द्र लिम्बू, कमल गुरुङ, अबिरहाङ लिम्बू, दिपेन्द्र तामाङ, दुर्गा देवी, तथा दिप ज्योती आमा समुहका सम्पुर्ण सदस्यहरु ।

  5.  सरस्वति नि०मा०बि० कात्तीके केन्द्र : कार्यक्रम सन्चालन गर्न भवन तथा आवश्यक सम्पुर्ण सामाग्री उपलब्ध गराइदिनु हुने सरस्वती नि०मा०बि०का प्र०अ० जय कुमार साँबा, कार्यक्रम सन्चालन गरिदिनु हुने सरस्वती नि०मा०बी० का सर सन्दीप लिम्बू, फाराम सङकलनमा सहयोग गर्नुहुने मिलन लिम्बू, गगन लिम्बू, शिशिर लिम्बू, रेखा लिम्बू, कार्यक्रमलाइ मनोरन्जन दिन न्रित्य प्रस्तुत गरि सहयोग गरिदिनु हुने नव सिर्जना बाल साँस्क्रितिक परिवार ।

तथा आफ्नो व्यस्त समयको बाबजुध पनि आफ्नो आमाहरुलाई यी बिभिन्न केन्द्रहरुमा ल्याउन तथा घर लैजान सहयोग गर्नुहुने आमाहरुका श्रीमान,छोरा छोरी, बुहारी, नाती नातीनी साथै यस सामुहिक आमा सम्मान कार्यक्रममा उपस्थित भइ सभ्य र भब्य बनाइदिनु हुने सम्पुर्ण महानुभावहरुमा यस सम्मान कार्यक्रमका आयोजक चाँगे धर्ती आमा कोष सँस्था पुन हार्दिक धन्यवाद टक्राउँदछ ।

चाँगे धर्ती आमाकोष सँस्था

bottom of page